PressReleaseModule

प्रतिनिधि शुल्क फिर्ता सम्बन्धमा

Published On: Source: NRNA JAPAN

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्य परिषदको अधिवेशनमा प्रतिनिधि जानको लागी प्रतिनिधि शुल्क बुझाउनु भएता पनि NRNA जापानले तोकेको मापदण्ड नपुगी प्रतिनिधि बन्न नपाउनु भएका सदस्यहरू लाई शुल्क फिर्ता गर्नु पर्ने भएकाले आफ्नो जम्मा भएको शुल्कको रसिद वा पासबुक अपडेट गरि फ़ोटो कपि एनआरएनए जापानको आधिकारिक इमेल ठेगाना japan@nrna।org अथवा कार्यसमिती पदाधिकारी तथा सदस्यहरू लाई म्यासेन्जर, भाईवर वा अन्य माध्यम बाँट ईनबक्समा २०२०/०२/०२ सम्ममा जानकारी गराउनु हुन अनुरोध गर्दछौ।

 

भवदीय !

एनआरएनए, जापान ।