PressReleaseModule

एनआरएनए जापानका पंजीकृत सदस्यहरुको सदस्यता वितरण सम्बन्धमा ।

Published On: Source: NRNA JAPAN

नमस्कार,

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको (२०१९-२१) को लागी पंजीकृत सदस्यज्यू हरुको सदस्यता कार्ड आइसकेको र क्षेत्रीय समितिहरुलाई वितरणको लागी हस्तान्त्रण तथा पोष्ट गरी पठाई सकीयकोले आफ्नो सदस्यता कार्डको लागी सबन्धित क्षेत्र संग सम्पर्क राख्न हुन अनुरोध गर्दछौं ।

क्युस्यु क्षेत्र : देभराज उप्रेती ( संयोजक ) ०८०४२८७१४१४
कान्साई क्षेत्र : कृष्ण गैरे (संयोजक) ०८०३७६४४०५६
नागोया क्षेत्र : श्याम सितल ( संयोजक ) ०८०९७२३२५८२
नागानो क्षेत्र : बिजय कार्की ( संयोजक ) ०८०३४९६१९५८
निगाता क्षेत्र : दिपक सुनार (संयोजक) ०८०४३३०००४६
चिवा क्षेत्र : विश्व सुबेदी (संयोजक) ०९०९३२८५०१८
गुन्मा क्षेत्र : कुमार लामीछाने (संयोजक) ०९०९४९६४६३७
सिजुवका क्षेत्र : रमेश भण्डारी (संयोजक) ०८०४२२५२८२९

कान्तो क्षेत्रको लागी :
केन्द्रिय समिति संग र कान्तो क्षेत्र संग सम्पर्क गर्न सक्नु हुनेछ।
जसको लागी : एनआरएनए जापान हेल्प लाईन०८०९७००६०११
कान्तॊ क्षेत्र : राकेश रुम्बा (संयोजक) ०८०४६६७७०११
०८०४७१७४८८६
०९०५७८५६३०२
धन्यवाद !
एनआरएनए, जापान