PressReleaseModule

सूचना! सूचना!! सूचना!!!

Published On: Source: NRNA JAPAN
उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ राष्टिय समन्वय परिषद जापानको अनलाइन सदस्यता फारम भर्ने अन्तिम म्याद हिजो २५ तारिख सकिएको र हिजो सम्म सदस्य बन्नु भयको पंजीकृत सदस्य संख्या ३०२८ रहेको जानकारी गराउदछौँ र बन्नु भयका सदस्यहरुको विवरण निम्न प्रकार रहेको छ । साथै यही सदस्य लिस्टमा रहनु हुने सदस्य हरुले मात्र आइसीसीको अधिबेसनमा सहभागीहुनको लागी तोकिएको शुल्क र फारम भरी प्रतिनिधि बन्न सक्नु हुनेछ ।

सदस्य लिस्ट
https://jp.nrna.org/Portals/56/nrna_japan_memebers.pdf