PressReleaseModule

सूचना! सूचना!! सूचना!!!

, Source: NRNA JAPAN

उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघ राष्टिय समन्वय परिषद जापानको अनलाइन सदस्यता फारम भर्ने अन्तिम म्याद हिजो २५ तारिख सकिएको र हिजो सम्म सदस्य बन्नु भयको पंजीकृत सदस्य संख्या ३०२८ रहेको जानकारी गराउदछौँ र बन्नु भयका सदस्यहरुको विवरण निम्न प्रकार रहेको छ । साथै यही सदस्य लिस्टमा रहनु हुने सदस्य हरुले मात्र आइसीसीको अधिबेसनमा सहभागीहुनको लागी तोकिएको शुल्क र फारम भरी प्रतिनिधि बन्न सक्नु हुनेछ ।

सूचना! सूचना!! सूचना!!!

, Source: NRNA JAPAN

एनआरएनए आइसीसीको महाधिवेसन प्रतिनिधी आवेदन सम्बन्धमा । प्रतिनिधी फारमको भर्नकोलागी तलको लिंक खोली भर्नहुन अनुरोध गर्दछौँ ।