High-Level Advisory Council, NRNA NCC Japan 2019-21

Published On: Wednesday, January 29, 2020 | Source: NRNA JAPAN

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापान स्थित विभिन्न क्षेत्रका बिज्ञहरु संग छलफल गरि उच्च स्तरीय समितिको गठन गरेकोछ ।  गत नोभेम्बर २४ तारिकमा परिषदको  दोश्रो नियमित बैठकले पारित गरेको निर्णय अनुसार उक्त उच्च स्तरीय समितिको गठन गरिएको हो । बिभिन्न विषयका विषय बिज्ञ  रहने उक्त समितिको मर्यादाक्रम एनआरएनए जापानको सल्लाहकार परिषद भन्दा माथी रहने प्रबधान रहेको छ ।  

समितिको प्रमुख काम र कर्तब्यहरुमा नेपाल सरकारका राष्ट्रिय नीति तथा कार्यक्रममा सल्लाह र सुझाव दिनको निम्ति अन्तराष्ट्रिय समन्वय परिषदले गठन गरेकोको बिज्ञ समितिलाइ सहयोग गर्ने, एनसीसी जापानलाई बिभिन्न नीति निर्माण, शिप, ज्ञान सम्बन्धि आवस्यक सुझाव र सहयोग गर्ने रहेको छ  । जापान स्थित बिभिन्न प्रान्तमा कार्यरत बिज्ञहरु लाई एक ठाउँमा जोडेर  स्थापना गरिएको यो समितीले केही सदस्य थप गरि केहि समयमै आगामी कार्य योजना बनाउनेछ ।समितीको पहिलो बैठकमा बिज्ञहरुले महिला बिज्ञ र टोकियो बाहिर बाट पनि बिज्ञहरु र बिभिन्न फरक फरक बिधाका बिज्ञ  सहभागिता गराउनु  पर्ने कुरामा ध्यान आकर्सण गराउनु भएको थियो ।  

उक्त उच्च स्तरीय समिति र कार्यसमितिको समन्वय र आवस्यक सहयोगको लागी समितिको समन्वयकर्ताको जिम्मेवारी एनआरएनए जापानका  महासचिव जनक बिक्रम शाहीलाई दिएको छ  ।

नवगठित उच्च स्तरीय समितिमा निम्न अनुसार बिज्ञहरु रहनु भएको छ ।

Dr. Astha Tuladhar                 Liberal Art and Science.

Mrs. Aliza KC Bhandari         Public Health.

Dr.Balaram Shrestha             International law, Economy, Foreign Investment and Corporate.

Dr. Bhupal Man Shrestha      Corporate management and corporate social responsibility (CSR)

Dr. Bijay Gyawali                   Clinical psychologist, health and social science specialist.

Dr. Bikash Lamsal                 Information Technology/Image Processing, Computer Vision Artificial Intelligence 

Mr. Birendra Bhaila               International Culture and Communication.

Mr. Bisheshwor Regmi         Tourism and Corporate Travel Management.

Dr. Bishnu Khanal                Tourism Policy, Tourism Management, and Health Tourism.

Mr. Dharma Raj Adhikari      Comparative study of politics and administration in Asia.

Dr. Hom Bahadur Rijal         Environmental Studies

Dr. Januka Khatiwada GyawaliSocial work, Health Service Management

Mr. Jigyan Kumar Thapa      International Relations and Law.

Dr. Kumar Basnet                 IT Storage Technology.

Dr. Laxmi Kumar Parajuli     Neuroscience, Biotechnology, Pharmacy & Biochemical engineering.

Dr. Lushun Chalise               MD, PhD, Consultant Neurosurgeon and Research Scientist.

Ms. Manita Shrestha            Environmental Education.

Dr. Netra Parakash Bhandari Civil Engineering, Social/Safety system science, Natural disaster/Disaster  prevention science, Disaster Resilient Communities.

Mr. Pradip Thapa                  International Cooperation.

Dr. Ravi Maharjan                 Language, culture and identity.

Dr. Sandeep Shakya             MD, MPH. Intervention Cardiologist ( CVIT)

Dr.Tirth Bahadur Karki          Emerging market and International Business Strategy.

Dr. Ved Kafle                        Computer Networks, Artificial Intelligence, Internet of Things, Smart Cities