प्रोफाईल अपडेट गर्ने बारे

Published On: Friday, August 30, 2019 | Source: NRNA JAPAN

निर्वाचन समितिको सूचना !!!

गैरआवसीय नेपाली संघ, जापानको आसन्न निर्वाचनको लागि आफ्नो प्रोफ़ाईल ३० अगस्ट २०१९ देखि १ सेप्टेम्बर २०१९सम्ममा तल उल्लेखित गैरआवसीय नेपाली संघ, जापानको वेबसाईटमा अपडेट गर्न गराउन सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराउन चाहान्छौ । 

प्रोफाईल अपडेट गर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://mero.nrna.org

निर्वाचन समिति २०१९
गैरआवसीय नेपाली संघ, जापान