१५ औं बर्षगाठमा बनभोज कार्यक्रम गर्दै एनआरएनए जापान


जापान -गैरआवसीय नेपाली संघ एनसिसी जापानले आगामी फ्रेवरी ११ तारिकमा १५ औं बर्षमा प्रवेश गरेको उपलक्षमा बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । फ्रेवरी ११ तारिक बनभोज कार्यक्रम गरि ऐतीहासीक रुपमा बर्षगाठ मनाइने भएको हो ।

Source: NRNA JAPAN

वैदेशिक लगानी सेमिनार प्रवर्द्धनार्थ राजदुतावास, एनआरएनए जापान तथा एनविएको पहलमा टोकियोमा कार्यक्रम गरिने, सहभागीताको लागि आग्रह


वैदेशिक लगानी सेमिनार प्रवर्द्धनार्थ राजदुतावास, एनआरएनए जापान तथा एनविएको पहलमा टोकियोमा कार्यक्रम गरिने, सहभागीताको लागि आग्रह

Source: NRNA JAPAN

निशुल्क कानुनी परामर्शको लागी एनआरएनए जापान र विप्स ल एसोसिएट्सबीच सम्झौता


एनआरएनए जापान र विप्स ल एसोसिएट्सबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा सम्झौता टोकियो । गैरआवासीय नेपाली संगठन (एनआरएनए) जापान र विप्स ल एसोसिएट्स प्रालि काठमाडौंबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।

Source: NRNA JAPAN

एनआरएनए जापानको साधरणसभाबाट आठ बुँदे घोषणापत्र जारी


टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको आठौँ बार्षिक साधारणसभा टोक्योकोमा आठ बूँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

Source: NRNA JAPAN

एनआरएन जापानद्वारा छात्रवृति, प्राप्त गर्ने विद्यार्थीहरुको नामावली प्रकाशन


एनआरएन जापानद्वारा छात्रवृति, प्राप्त गर्ने विद्यार्थीहरुको नामावली प्रकाशन

Source: NRNA JAPAN

एनआरएनए जापानको वार्षिक साधारणसभा जनवरी पहिलो साता हुने


एनआरएनए जापानको वार्षिक साधारणसभा जनवरी पहिलो साता हुने

Source: NRNA JAPAN

एनआरएनए जापानले अब अपांगहरूलाई ह्वुईलचियर उपलब्द्ध गराउने


एनआरएनए जापानले अब अपांगहरूलाई ह्वुईलचियर उपलब्द्ध गराउने

Source: NRNA JAPAN

एनआरएनए जापानद्वारा परराष्ट्र मन्त्री ज्ञवालीको स्वागतार्थ अन्तर्क्रिया तथा दिवाभोजको आयोजना


टोकियो । जापान भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली को स्वागार्थ आईतबार दिउसो एनआरएनए जापानले सिन्जुकुको प्रिन्स होटेलमा दिवाभोज सहित को अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मन्त्री ज्ञवाली जापान सरकारको निमंत्रणामा आइतबार जापान आइपुग्नू भएको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । एनआरएनए जापानद्वारा जारी विज्ञप्ति अनुसार पहिले दिवाभोज र त्यसपछी अन्तरक्रिया गरी २ चरणमा सम्पन्न कार्यक्रममा जापान स्तिथ नेपाली राजनीतिक दलका प्रमुख,सक्रिय संघ संस्थाहरुका प्रमुख ,बुद्धिजीबी , पत्रकार लगाएतको बाक्लो उपस्थिति रहेको थियो।

Source: NRNA JAPAN